+
Search

ताजा अपडेट +

पपुलर +

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै, के छ छलफलको विषय ?

शब्द-यात्रा
२०८२ पुष १७, बिहीबार

काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।

बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बैठक बस्नेछ ।

बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा