काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईँबीच आज भेटवार्ता हुने भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज दिउँसो १ बजेका लागि भेटवार्ताको समय तय गरिएको छ ।
उनीहरूबीच हुने भनिएको वार्ताको विषय भने खुलाइएको छैन ।

प्रतिक्रिया