+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेस विशेष महाधिवेशनका लागि भृकुटीमण्डपको हल बुकिङ

शब्द-यात्रा
२०८२ पुष १७, बिहीबार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गर्न भन्दै हल बुकिङ गराएका छन् ।

काठमाडौँको प्रदर्शनीमार्थस्थित भृकुटीमण्डपमा दुई दिनका लागि हल बुकिङ गरिएको एक नेताले बताएका छन् ।

पुस २७ र २८ गतेलाई भृकुटीमण्डपको हल बुकिङ गरिएको बताइएकोृ छ । महामन्त्रीद्वयले नियमित महाधिवेशन नभए विशेष महाधिवेशन हुने बताउँदै आएका छन् । तर सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन गर्न नहुने बताइरहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा