काठमाडौँ । ताप्लेजुङस्थित धार्मिकस्थल पाथीभरा क्षेत्रमा यसवर्ष दोस्रोपटक हिमपात भएको छ ।
शनिबार बेलुका हिमपात भएसँगै चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
समुद्र सतहदेखि तीन हजार ७९४ मिटरमा अस्थित पाथीभरा क्षेत्रहरूमा विगतमा मंसिरदेखि नै हिमपात हुने गर्दथ्यो । सो क्षेत्रमा यसवर्ष पहिलोपटक गत मंसिर ६ गते हिमपात भएको थियो ।
प्रतिक्रिया