काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बृहत् राजनीतिक समायोजन घोषणा सभा गर्ने भएको छ ।
[भोलि] पुस २१ गते दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा घोषणा सभा हुने बताइएको छ ।
नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट–थारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन तय भएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
प्रतिक्रिया