+
Search

ताजा अपडेट +

पपुलर +

एमालेको चुनावी कमान्डर बने बादल

शब्द-यात्रा
२०८२ पुष २२, मंगलबार

नेकपा (एमाले) ले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई चुनावी कमान्डर तोकेको छ ।

आज बसेको सचिवालय बैठकले बादललाई चुनाव परिचालक कमिटीको संयोजक बनाउने निर्णय गरेको हो ।

उक्त समितिमा छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मतकुमार कार्की, विष्णु रिमाल, रमेश बडाल र भीष्म अधिकारी सदस्य रहेका एक नेताले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा