काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट केन्द्रीय सदस्यलाई छलफलका लागि बोलाएका छन् ।
महाराजगञ्जस्थित देउवा निवासमा बस्ने बैठकमा आज अपराह्न ३ बजेका लागि उपस्थित हुन सन्देश आएको एक केन्द्रीय सदस्यले बताएका छन् ।

प्रतिक्रिया