+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय सभाअन्तर्गतका दुई संसदीय समितिको बैठक बस्दै

शब्द-यात्रा
२०८२ पुष ३०, बुधबार

काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतका दुई वटा समितिको बैठक बस्दै छ । जसअनुसार बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।

त्यस्तै, दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१र२०८२ सम्बन्धमा छलफल हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा