+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानन्यायाधीश राउत सशस्त्र अस्पतालमा भर्ना

शब्द-यात्रा
२०८२ पुष ३०, बुधबार

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत गत सोमबार बलम्बुस्थित सशस्त्रको अस्पतालमा भर्ना भएका छन् ।

प्रधानन्यायाधीश अस्पतालमा भर्ना भएको आज तेस्रो दिन हो । राउतलाई ज्वरो र पेट दुखेको छ । उनको अक्सिजनको लेभल पनि कम भएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा