काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् ।
मेयर बालेन शाहले पदबाट राजीनामा दिएपछि उनले कार्यवाहकको जिम्मेवारी पाएकी हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार उनले कार्यवाहकको जिम्मेवारी पाएकी हुन् ।
प्रतिक्रिया