+
Search

ताजा अपडेट +

पपुलर +

प्रगतिशील लोकतान्त्रिक पार्टी र प्रगतिशील नागरिक पार्टीले एउटै चिह्नबाट चुनाव लड्ने

शब्द-यात्रा
२०८२ माघ ६, मंगलबार

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी र प्रगतिशील नागरिक पार्टीबीच एउटै चिह्नमा चुनाव लड्ने सहमति भएको छ ।

प्रलोपा केन्द्रीय कार्यालयमा भएको छलफलले प्रगतिशील नागरिक पार्टीका उम्मेदवारहरू प्रत्यक्ष र समानुपातिक दुबैतर्फ (एकल खुलेको आँखा) चिह्नमा लड्ने सहमति भएको हो ।

दुवै पार्टीका अध्यक्षहरू क्रमशः सन्तोष परियार र सविन सिग्देलबीच सहमति पत्रमा हस्ताक्षर समेत भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा