+
Search

ताजा अपडेट +

पपुलर +

मनोनयन दर्ताकै दिन रवि लामिछानेसँग पर्सा अदालतले माग्यो एक करोड धरौटी

शब्द-यात्रा
२०८२ माघ ६, मंगलबार

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग एक करोड रूपैयाँ धरौटी मागेको छ ।

मंगलबार भएको थुनछेक बहसपछि लामिछानेसँग १ करोड रूपैयाँ धरौटी माग्ने आदेश भएको हो ।

जिल्ला न्यायाधीश रुद्र सुवेदीको इजलासले लामिछानेसँग मंगलबार उक्त धरौटी माग गरेको हो । वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । लामिछानेविरुद्ध पर्सा अदालतमा सहकारी ठगी, र संगठित अपराध अभियोग थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा