काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माण प्रतिबद्ध भएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “हामी परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ ।”
थापाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसको विशेष महाधिवेशनले थापालाई सभापति पदमा चयन गरेको छ ।
प्रतिक्रिया