+
Search

ताजा अपडेट +

पपुलर +

यी हुन् एमालेका १६५ क्षेत्रका उम्मेदवार, ५४.५४ प्रतिशत नयाँ अनुहार (सूचीसहित)

शब्द-यात्रा
२०८२ माघ ७, बुधबार

काठमाडौँ । नेकपा एमालेले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि यसपटक एमालेले केही निर्वाचन क्षेत्रमा नयाँ अनुहार समेटे चुनावमा होमिएको छ।

यसपालिका उम्मेदवारमध्ये ५४.५४ प्रतिशत नयाँ अनुहार रहेको केन्द्रीय प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले बताएका छन् ।

सूची

 

 

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा