+
Search

ताजा अपडेट +

पपुलर +

गोपी हमालले राष्ट्रियसभा निर्वाचनमा गरेनन् मतदान

शब्द-यात्रा
२०८२ माघ ११, आइतबार

काठमाडौँ । राष्ट्रिय सभा सदस्यको निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेशमा भएको निर्वाचनमा धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालले मतदान गरेका छैनन् ।

आज भएको राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाश देउवा, राप्रपाका प्रदेशसभा सदस्य खेमा बिष्ट, धनपाका प्रमुख गोपाल हमाल र जोशिपुर गाउँपालिका उपाध्यक्ष रेखा कठरियाले मतदान नगरेका हुन् ।

सुदूरपश्चिम प्रदेशमा मतदाता संख्या २ सय २४ रहेकोमा ४ मत खसेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा