+
Search

ताजा अपडेट +

पपुलर +

संसद् पुनःस्थापनाको माग गर्दै काठमाडौँमा प्रदर्शन

शब्द-यात्रा
२०८२ माघ १३, मंगलबार

काठमाडौँ । संसद् पुनःस्थापनाको माग गर्दै युवाहरूको एक समूहले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

असंवैधानिक रूपमा विघटन गरेको संसद् वैधानिक तवरबाट पुनःस्थापना हुनुपर्ने भन्दै नागरिक युवा समाज नामक संस्थामा आवद्ध युवाहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा