+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपाले फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने

शब्द-यात्रा
२०८२ माघ १८, आइतबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

पार्टीका उपसभापति एवं घोषणापत्र मस्यौदा समितिका संयोजक स्वर्णिम वाग्लेले फागुनको पहिलो साता चुनावी वाचा पत्र सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताएका छन् ।

उनले पाँच वर्षमा महत्त्वपूर्ण पाँच क्षेत्रमा काम गर्ने गरी घोषणापत्र जारी हुने उल्लेख गरे।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा