+
Search

ताजा अपडेट +

पपुलर +

रामेछापमा बस दुर्घटनाः ३ जनाको मृत्यु, ५ को उद्धार

शब्द-यात्रा
२०८२ माघ २७, मंगलबार

काठमाडौँ । रामेछापमा बस दुर्घटना भएको छ । काठमाडौँबाट ओखलढुंगाको पोल्थलीतर्फ जाँदै गरेको अरनिको यातायातको ५९७५ नम्बरको बस त्रिवेणी नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा ३ जना यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

सडकबाट तामाकोशी नदीमा खसेको बसबाट ३ जनाको शव निकालिएको र ५ जना घाइतेको उद्धार भएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको छ । प्रहरी र स्थानीय उद्धार कार्यमा खटिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा