+
Search

ताजा अपडेट +

पपुलर +

दार्चुलामा मृत भेटिए प्रहरीका हवल्दार

शब्द-यात्रा
२०८२ माघ २७, मंगलबार

दार्चुलामा एक प्रहरी हवल्दार मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार महाकाली नगरपालिका– ४ बंगाबगरस्थित एक होटलका पछाडि प्रहरी हवल्दार योग्रन्द्र घर्ती मृत फेला परेका हुन् ।

प्रहरी टोली घटनास्थल पुगेको र अहिले २ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा