+
Search

ताजा अपडेट +

पपुलर +

नेपाली सेनालाई पाकिस्तानमा स्वर्ण पदक

शब्द-यात्रा
२०८२ माघ २८, बुधबार

काठमाडौँ । नेपाली सेनाले मित्रराष्ट्र पाकिस्तानमा स्वर्ण पदक हासिल गरेको छ ।

नवौँ पाकिस्तान आर्मी टिम स्पिरिट कम्पिटिसनमा नेपाली सेनाले स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको हो ।

प्रतियोगितामा १७ राष्ट्रका ३८ वटा अन्तर्राष्ट्रिय सैनिक टोलीहरू सहभागी रहेको नेपाली सेनाले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा