काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आसन्न फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ ।
राप्रपाले ‘सबल, समृद्ध र समुन्नत नेपाल – पृथ्वी पथ’को मूल नाराका साथ आफ्नो मुख्य प्रतिबद्धता समेटिएको संकल्प पत्र सार्वजनिक गरेको हो ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले शनिबार राजधानीमा आयोजित कार्यक्रमका बीच संकल्प पत्र सार्वजनिक गरेका हुन् । सार्वजनिक भएको संकल्प पत्रमा प्रदेश तहलाई पूर्ण रूपमा खारेज गर्दै स्थानीय तहलाई गैरदलीय हुने संरचनाको प्रस्ताव गरिएको छ ।
यस्तो छ पूर्णपाठ
प्रतिक्रिया