+
Search

ताजा अपडेट +

पपुलर +

तारिख बुझ्न काठमाडौँ जिल्ला अदालतमा रवि

शब्द-यात्रा
२०८२ फागुन ५, मंगलबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् ।

स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफूविरुद्धको मुद्दामा पहिलो तारिखका लागि उनी मंगलबार दिउँसो तारिख बुझ्न अदालत पुगेका हुन् ।

उनी मंगलबार पार्टीका केही नेता कार्यकर्तासहित अदालतमा उपस्थित भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा