+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपाले भैरहवा र पोखरामा आयोजना गर्ने भनिएका सभाहरू स्थगित

शब्द-यात्रा
२०८२ फागुन ८, शुक्रबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको सभाहरू स्थगित गरेको छ।

रास्वपाले शनिबारका लागि तय गरेका यी सभाहरू विशेष कारणले स्थगित गरिएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्।

सभामा पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह ले सम्बोधन गर्ने तयारी रहेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा