+
Search

ताजा अपडेट +

पपुलर +

दुर्गा प्रसाईँको मुद्दामा आज सुनुवाइ

शब्द-यात्रा
२०८२ फागुन ११, सोमबार

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले प्रसाईँलाई अदालतमा उपस्थित गराउन आदेश दिएसँगै सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासमा सोमबार सुनुवाइका लागि पेसी तोकिएको हो ।

यसअघि माघ २३ गते पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए । त्यसअघि माघ ५ गते पनि पोखराबाट पक्राउ परेका प्रसाईंसँग प्रहरीले बयान लिएर छाडेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा