+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानसेनापतिले गरे मध्यपश्चिम र पश्चिम पृतनाको निरीक्षण

शब्द-यात्रा
२०८२ फागुन ११, सोमबार

काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले दुई पृतना र मातहतका सुरक्षा बेसहरूको निरीक्षण गरेका छन्।

निर्वाचनको पुर्वसन्ध्यामा बुटवलस्थित मध्य पश्चिम पृतना र पोखरास्थित पश्चिम पृतना तथा अन्तर्गतका सुरक्षा बेसहरूको निरीक्षण भ्रमण गरेका हुन्।

निरीक्षणका क्रममा प्रधानसेनापति सिग्देलले पृतनाहरूको जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधि सभा निर्वाचनको सुरक्षा एवं समग्र वस्तुस्थितिको सम्बन्धमा जानकारी लिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा