+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपा नेता राईले छाडे पार्टी, टिकट वितरणमा असन्तुष्ट

शब्द-यात्रा
२०८२ फागुन १४, बिहीबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका नेता राजु राईले पार्टी छाडेको घोषणा गरेका छन् ।

टिकट वितरणमा असन्तुष्ट रहेका उनले बिहीबार सामाजिक सञ्जाल मार्फत पार्टी छाडेको घोषणा गरेका हुन् ।

‘राजनीति भनेको सोझो र इमानदारले गर्ने काम होइन रहेछ । आजदेखि राजनीति र पार्टीको लागि १ कौडी पैसो र १ सेकेन्ड समय पनि खेर फाल्ने छैन,’ उनले भनेका छन्, ‘अब स्वतन्त्र नागरिक भएर समाज सेवामा लाग्नेछु ।’

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा