काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी ओलीले जित्दा सिंगो देशले जित्ने बताएका छन् ।
झापा ५ स्थित ओलीको निर्वाचन क्षेत्रमा पुगेर भट्टराईले यस्तो बताएका हुन ।
ओली आजको दिनमा देशलाई नै एकीकृत गर्न सक्ने क्षमताको राष्ट्रवादी नेता भएको उनले बताए । उनले नेपाल देशले हार्न नहुने भन्दै ओलीलाई जिताउन अपिल पनि गरेका छन् ।
प्रतिक्रिया