+
Search

ताजा अपडेट +

पपुलर +

जनमतको फैसला स्वीकार्य छः विश्वप्रकाश शर्मा

शब्द-यात्रा
२०८२ फागुन २२, शुक्रबार

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधिसभा निर्वाचनमा जनमतको फैसला स्वीकार्य भएको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा उपसभापति शर्माले लेखेका छन्, ‘मतदाताको फैसला स्वीकार्य छ । बुलेटबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै ब्यालेटबाट आउँदै गरेको रास्वपालाई स्वागत । ०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्यासित होइन । चर्को आशा अर्को निराशामा बदलितु हुन्न, देशको मूल प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ ।’

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा