+
Search

ताजा अपडेट +

पपुलर +

काभ्रे २ मा एमालेका अशोक व्याञ्जु अगाडि

शब्द-यात्रा
२०८२ फागुन २२, शुक्रबार

काठमाडौँ । काभ्रे-२ मा नेकपा एमालेका उम्मेदवार अशोक व्याञ्जुले २९३ मतका साथ अग्रता लिइरहेका छन्।

काभ्रेमा नेपाली कांग्रेसका मधु आचार्यले २४५, रास्वपाका बदन भण्डारीले २०१ र नेपाली कम्युनिस्ट पार्टीका वसुन्धारा हुमागाईंले ६९ मत ल्याएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा