+
Search

ताजा अपडेट +

पपुलर +

म्याग्दीमा महावीर पुनको अग्रता

शब्द-यात्रा
२०८२ फागुन २२, शुक्रबार

काठमाडौँ । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता लिएका छन् ।

त्रिभुज चिह्नमा चुनाव लडेका पुन ९६६ मतका साथ अग्रस्थानमा रहेका छन् ।

पुनलाई पछ्याउँदै एमालेका हरिकृष्ण श्रेष्ठ ६१२, कांग्रेसका कर्णबहादुर भण्डारी ३९५ र नेकपाका अर्जुन थापाले ४७१ मत पाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा