+
Search

ताजा अपडेट +

पपुलर +

तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले निर्वाचित

शब्द-यात्रा
२०८२ फागुन २३, शनिबार

काठमाडौँ । तनहुँ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले निर्वाचित भएका छन् ।

प्रतिनिधि सभा सदस्यका लागि भएको चुनावको अन्तिम मतपरिणामअनुसार उनी ३८,०४० मत प्राप्त गर्दै विजयी भएका हुन्।

वाग्ले यसअघि पनि उपनिर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा