+
Search

ताजा अपडेट +

पपुलर +

एमालेले टुंग्यायो समानुपातिक सांसदको नाम (सूचीसहित)

शब्द-यात्रा
२०८२ फागुन ३०, शनिबार

काठमाडौँ । नेकपा एमालेको आज बसेको सचिवालय बैठकले समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाएको छ।

शनिबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले १६ जना समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाएको हो।

यी हुन् समानुपातिक सांसदहरू

महिला :
• भूमिका सुब्बा
• गंगादेवी श्रेष्ठ
पुरुष :
• रामबहादुर थापा मगर
• कुलभक्त शाक्य
खस आर्य (५ जना)
महिला :
• पद्मा अर्याल
• टुकाभद्रा हमाल
• एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष :
• गुरुप्रसाद बराल
• पुष्पराज कंडेल
थारु (१ जना)
• कृपाराम राना (पुरुष)
दलित (२ जना)
महिला :
• विष्णुमाया वि.के.
• नीता घटानी
मधेसी (३ जना) महिला
महिला :
• रिङ्ला यादव
• यशोधाकुमारी यादव
पुरुष :
• चन्द्रेश्वर मण्डल (पुरुष)
मुस्लिम
महिला :
• साजिदा सिद्दीकी

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा