+
Search

ताजा अपडेट +

पपुलर +

खुल्यो पाल्पाको सिद्धार्थ राजमार्ग

शब्द-यात्रा
२०८२ चैत ७, शनिबार

काठमाडौँ । पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको सिद्धार्थ राजमार्ग खुलेको छ । दिउँसो १ बजेपछि सो राजमार्ग खुलेको हो ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा को सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा खस्दा आज बिहानदेखि सडक अवरुद्ध भएको थियो ।

पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएपछि सवारी आवागमन प्रभावित भएको थियो । सडक खुलेसँगै रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा