+
Search

ताजा अपडेट +

पपुलर +

ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किदा एक जनाको मृत्यु, ४ मजदुर घाइते

शब्द-यात्रा
२०८२ चैत ८, आइतबार

काठमाडौँ । ललितपुरको हरिसिद्धीमा इट्टाभट्टाको पर्खाल भत्किदा एक जनाको मृत्यु भएको छ भने ४ जना मजदुर घाइते भएका छन् ।

आज बिहान १० बजे हरिसिद्धीस्थित होसना इट्टाभट्टाको पर्खाल भक्किदा रुकुम घर भई इट्टाभट्टामा काम गर्ने ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको हो ।

इट्टाभट्टाको पर्खाल भत्किदा ४ जना मजदुरहरू घाइते भएका छन् । घाइतेहरूलाई प्रहरीले उद्धार गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा