+
Search

ताजा अपडेट +

पपुलर +

टीकापुर गुल्ममा आक्रमण प्रकरणः हेडक्वार्टर तानिए डीएसपी र सशस्त्र प्रहरी

शब्द-यात्रा
२०८२ चैत ८, आइतबार

काठमाडौँ । कैलालीमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म खक्रौलामा आक्रमण भएपछि त्यहाँ कार्यरत सबैलाई हेडक्वार्टर तानिएको छ ।

गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पौडेलसहितका सशस्त्र प्रहरीलाई छानबिनका लागि हेडक्वार्टर तानिएको हो ।

मंगलबार सशस्त्र प्रहरीले अवैध सामान बरामद गरेपछि बुधबार टीकापुर उद्योग वाणिज्य संघको सहभागितामा गुल्ममा भएको छलफल डिएसपी पौडेलले ज्यादती गरेको र अपमानजनक भाषा बोलेको भन्दै गुल्मभित्रै पसेर स्थानीय व्यवसायीले पौडेलमाथि हातपात गरेका थिए ।

हातपातमा संलग्न रहेको आरोपमा टीकापुर नगरपालिका– ९ का रामबहादुर साउदलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा