+
Search

ताजा अपडेट +

पपुलर +

बालेनले शुक्रवार मध्याह्न १२:३४ को शुभसाइतमा शपथ लिने, ब्राह्मण र लामाबाट स्वस्ति वाचन

शब्द-यात्रा
२०८२ चैत ११, बुधबार

काठमाडौँ । भावी प्रधानमन्त्रीका रूपमा शपथ लिन लागेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको शपथग्रहणको साइत शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किएको उनीनिकट स्रोतले जनाएको छ ।

शपथका क्रममा १०८ जना बटुकबाट स्वस्तिक वाचनका साथै १०८ बौद्ध लामाहरूबाट मंगलवाचन र सात जना ब्राह्मणले शंखनाद गर्ने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा