+
Search

ताजा अपडेट +

पपुलर +

रक्षा बमको बयान: मादक पदार्थ सेवन गरेका व्यक्तिहरू पनि प्रशस्त भेटिन्थे

शब्द-यात्रा
२०८२ चैत ११, बुधबार

काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले गत भदौको जेनजी आन्दोलनमा मादक पदार्थ सेवन गरेका व्यक्तिहरू पनि सहभागी भएको देखेको बताएकी छिन् ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई दिएको बयानमा प्रदर्शनमा मादक पदार्थ सेवन गरेका व्यक्तिहरू पनि प्रशस्त भेटिएको पनि उल्लेख छ ।

बमले भनेकी छन्, “प्रदर्शनमा मादक पदार्थ सेवन गरेका व्यक्तिहरू पनि प्रशस्त भेटिन्थे । उहाँहरूलाई हामीले पटक–पटक सम्झाइबुझाइ गर्दा हामी माथि नै जाई लाग्ने गरेका थिए ।”

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा