+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले राम्रो काम गरे समर्थन गर्छौँ, नराम्रो गरे विरोध गर्छौंः हर्क साम्पाङ

शब्द-यात्रा
२०८२ चैत १२, बिहीबार

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारका कामका आधारमा आफूहरूले समर्थन र आलोचना गर्ने बताएका छन् ।

शपथ लिन सिंहदरबार पुगेका उनले प्रतिपक्षमा बसेर सदनलाई सन्तुलित बनाउने बताएका हुन् ।

‘सरकारले राम्रो काम गर्दा समर्थन गर्छौं । राम्रो गर्दा विरोध नै गर्नुपर्छ भन्ने छैन । सदनमा चेक एण्ड ब्यालेन्स गर्छौं । संख्याको कुरा हुँदैन । नराम्रो काम छ भने विरोध गर्छौं । हामी प्रतिपक्षमा रहन्छौँ । रचनात्मक सहयोग र आलोचनात्मक समर्थन गर्छौँ ।’, उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा