+
Search

ताजा अपडेट +

पपुलर +

ओली पक्राउविरुद्धको आन्दोलन र प्रतिरोधका लागि एमालेले तोक्यो कमाण्डर

शब्द-यात्रा
२०८२ चैत १४, शनिबार

काठमाडौँ । एमाले केन्द्रीय सचिवालयको बैठकले पार्टी अध्यक्ष पक्राउको विरोधमा देशभर राजनीतिक र कानुनी प्रतिवाद गर्ने भएको छ ।

विरोध कार्यक्रमका लागि एमालेले तीन उपाध्यक्षलाई संयोजन गर्ने जिम्मेवारी दिएको छ ।

राजनीतिक संवाद र समन्वयको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेललाई दिएको छ भने संसद्मा रहेका दलहरूसँग समन्वय र स‌ंवाद संयोजनको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा र कानुनी प्रतिवाद र संयोजनको जिम्मेवारी गोकर्ण बिष्टलाई दिइएको छ । एमालेले देशव्यापी विरोधका विभिन्न कार्यक्रम तय गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा