+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकारमा असीम नियुक्त

शब्द-यात्रा
२०८२ चैत १५, आइतबार

काठमाडौँ । प्रधानमन्त्री बालेन्ल्र शाह (बालेन) को प्रमुख सल्लाहकारमा कुमार बेन (कुमार व्यञ्जनकार) र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त भएका छन् ।

बालेन काठमाडौँ महानगरपालिकाको मेयर छँदै सहयोग गर्दै आएका कुमार र असिम बालेनका निकट सहयोगी हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा