+
Search

ताजा अपडेट +

पपुलर +

महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै सरकारी वकिल कार्यालय पुगिन् शोभा पाठक

शब्द-यात्रा
२०८२ चैत १५, आइतबार

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठक सरकारी वकिलको कार्यालयमा पुगेकी छिन् ।

आइतबार काठमाडौँ प्रहरी परिसरबाट सरकारी वकिल कार्यालय पुगेर उनले बस्नेतलाई पक्राउ गर्न माग गर्दै निवेदन दिएकी हुन् ।

पाठकले बस्नेतले यौन शोषण तथा दुर्व्यवहार गरेको बताउँदै आएकी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा