+
Search

ताजा अपडेट +

पपुलर +

ओलीको मुद्दाको पेसी पोखरेलको इजलासमा

शब्द-यात्रा
२०८२ चैत १६, सोमबार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरणसम्बन्धीको मुद्दाको पेसी सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा तोकिएको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शनिबार बिहान पक्राउ परेका ओलीको पक्षमा श्रीमती राधिका शाक्यले आइतबार सर्वोच्चमा मुद्दा दर्ता गरेकी थिइन् ।

ओलीमाथि प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा