+
Search

ताजा अपडेट +

पपुलर +

एमालेले बोलायो संसदीय दलको बैठक

शब्द-यात्रा
२०८२ चैत १७, मंगलबार

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक बोलाएको छ ।

आज मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले बुधबार दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाउने निर्णय गरेको हो ।

सचिव महेश बस्नेतका अनुसार बैठक पार्टी कार्यालय च्यासलमै बस्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा