+
Search

ताजा अपडेट +

पपुलर +

रमेश लेखकको बयान सरकारी वकिल कार्यालयमा

शब्द-यात्रा
२०८२ चैत १८, बुधबार

काठमाडौँ । काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयमा पूर्वगृहमन्त्री रमेश लेखकको बयान भइरहेको छ ।

लेखकले दुई घण्टाअघिदेखि जिल्ला सरकारी वकिल कार्यालयमा बयान दिइरहेको बताइएको छ ।

लेखकमाथि अदालतबाट थप गरेको म्याद आज सकिँदै छ । जाँचबुझ आयोगले उनीसहित तीन जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार कारबाही गर्न सिफारिस गरेपछि उनी पक्राउ परेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा