+
Search

ताजा अपडेट +

पपुलर +

सुरु भयो संसद्को पहिलो बैठक, सबैभन्दा पहिला बोल्ने मौका पायो एमालेलाई

शब्द-यात्रा
२०८२ चैत १९, बिहीबार

काठमाडौँ । प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित नयाँ संसद् भवनमा नयाँ प्रतिनिधि सभाको पहिलो बैठकमा नेकपा एमालेले बोल्ने अवसर पाएको छ ।

बैठकको सुरुमै एमालेका सांसदहरूले आसनबाट उठेर बोल्न समय मागेका हुन् । त्यसपछि सभामुखको भूमिका निर्वाह गरेका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले एमालेका सांसद गुरु बराललाई बोल्न समय दिए । बरालले एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता रमेश लेखकलाई सरकारले पक्राउ गरेकामा आपत्ति जनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा