+
Search

ताजा अपडेट +

पपुलर +

परराष्ट्रमन्त्री भन्छन्ः सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा सरकार क्रियाशील छ

शब्द-यात्रा
२०८२ चैत २१, शनिबार

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको अन्तरराष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताएका छन् ।

उनले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक सम्मानमा आधारित अन्तरराष्ट्रिय सम्बन्ध आजको आवश्यकता भएको बताएका हुन् ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उनले सबै राष्ट्रसँग मैत्रीपूर्ण, सन्तुलित र शान्तिपूर्ण सम्बन्ध कायम गर्ने वर्तमान सरकारको नीति रहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा