काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो १ बजे बैठक बस्दै छ । बैठकमा तेलको संकट, कालोबजारी, महँगीबारे छलफल र निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया