काठमाडौँ । आज बसेको मन्त्रिपरिषद् बैठकले डा. नारायण कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ ।
महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार रहनुका साथै फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गठन, सरकारवादी हुने सबै मुद्दाको बहस पैरवीको नेतृत्व गर्छन् ।
प्रतिक्रिया