+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधि सभामा टेबुल भए तीन विधेयकसम्बन्धी सन्देश

शब्द-यात्रा
२०८२ चैत २४, मंगलबार

काठमाडौँ । प्रतिनिधिसभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल गरिएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ सम्बन्धी सन्देश विधेयक टेबुल गरेका हुन्।

प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा