+
Search

ताजा अपडेट +

पपुलर +

खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ सहने शक्ति मिलोस्: रवि

शब्द-यात्रा
२०८३ बैशाख १, मंगलबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ लाई ‘खील निकाल्ने वर्ष’ भएको जिकिर बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले “खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्” भन्दै नयाँ वर्षका लागि शुभकामना दिएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा